मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

 मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो ।  गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।  यो आईपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि

सम्बन्धित सामग्री

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय नारायणचौरमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि १५ लाख ४७ हजार ९४९ जनाले एक करोड ६९ लाख १६ हजार ९८० कित्ता सेयर माग गरेका थिए । जसमध्ये एकहजार...