काठमाडौं । दुई महिनाको अन्तरालमा श्रीमान र छोरा दुवै गुमाएपछि दिवंगत अभिनेता शारुक ताम्राकारकी आमा रुक्मणी ताम्राकारले निष्पक्ष छानबिन गर्न नेपाल प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन् । छोरा सारुकको आत्महत्या भएको ५२ दिनमै श्रीमान सानु ताम्रकारको पनि निधन भएको थियो । श्रीमान र छोरा दुवै गुमाएपछि अहिले रुक्मणी एक्ली भएकी छन् । उनले सामाजिक संजालमा […]