कञ्चनपुर : वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको कार्य अगाडि बढाइने बताएका छन्।
बिहीबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भट्टले सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको अवलोकनका लागि मन्त्रालयको टोलीसहित पुगेको उनले बताए...