एजेन्सी, २ कात्तिक । जापानका दुई मुख्य टापुका बीचको समुन्द्रमा चीन र रुसका युद्धपोतहरु पुगेका छन् । जापानको राजधानी टोकियो समेत रहेको होन्सु टापु र उत्तरतर्फको होक्काइडो टापुको बीच रहेको समुन्द्रबाट दशवटा युद्धपोतहरु बढेका हुन् । जापानले उक्त गतिविधिलाई नजिकबाट नियालेको जनाएको छ । मङ्गलबार नियमित पत्रकार सम्मेलनमा जापानका उपमन्त्री होसिसुको ओसोजाकीले युद्धपोतहरुलाई उच्च महत्वका […]