सेयर धितो कर्जामा सीमा र माइक्रो म्यानेजमेन्टको अन्तर्य

पूर्वअर्थमन्त्री युवराज खतिवडाले हालै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीका साथै नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको आलोचना गरे । सेयर धितो कर्जामा प्रतिऋणी १२ करोड रुपैयाँ सीमा (गत बिहीबारदेखि १५ करोड सीमा बनाइएको छ), सेयर धितोमा १ सय ५० प्रतिशत जोखिम भार र चालु पुँजी कर्जामा वार्षिक कारोबारको २० प्रतिशत सीमाको औचित्य नरहेको उनको भनाइ […]