काठमाडौं – बैकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १८ स्थायी घर भइ काठमाडौंको कलंकी बस्ने गणेशमान श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका – ८ चागाथली बस्ने राम कुमार जैरु दमाई रहेका छन् । अम्बर बहादुर राईको जाहेरीमा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले सात […]