काठमाडाैं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस सम्बद्द नेपाल विद्यार्थी संघले बुधबार दिउँसो कमलादीस्थित नेपाल दुरुसंचार प्राधिकरण कार्यालय परिसरमा धर्नासहित विरोध प्रर्दशन गरेको छ ।
सरकारले इन्टरनेट सेवा शुल्क तथा तथा माेबाइलकाे कल शुल्क बढेको विराेधमा नेविसंघले प्रर्दशन गरेको हाे ।
इ...