सगरमाथामा सर्वाधिक आरोहण तर दु:खद् घटना पनि बढी, के कारणले १७ जना आरोहीको भयो मृत्यु?

काठमाडौं : सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्‍यो। यस यामको सगरमाथा आरोहणमा ठूला विपद बिना नै १७ जनाको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १०…