'नयाँ राजा' हरूलाई कानुन लाग्दैन ?

कहिलेकाहीं बाघ कराउनु र बाख्रा हराउनु एकैचोटि पर्छ । बाघ कराइरहेको बेलामा बाख्रा हरायो भने बाख्रालाई बाघले खायो भनेर भनिन्छ, अर्थात् दोष बाघमाथि जान्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेको दस दिनभित्र नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ पर्नुलाई पनि ‘बाघ कराउनु र बाख्रा हर...