अध्यक्ष ठाकुरसहित चार नेता जसपाबाट निष्काशित

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहित ४ जना नेतालाई पार्टीबाट निकालेका छन्। पार्टीबाट निष्कासित हुनेहरूमा सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण पनि छन्। शुक्ल र कर्ण सरकारले जसपाका माग पूरा गर्न गठन गरेको कार्यदलका सदस्य पनि हुन।

सम्बन्धित सामग्री

अध्यक्ष यादवले पनि चयन गर्न सकेनन् दलको नेता

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालको दलको नेता चयन गर्न अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । अध्यक्ष यादवले दलको नेता चयन नसकेपछि सो विषयमा निर्णय पुनः

मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई

जनकपुरधाम– जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए। संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले […]

एमालेका अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच आइतबार साँझ भेटवार्ता भएको छ । आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर कांग्रेस नेता केसीले भेट्नु भएकाे हाे । अध्यक्ष ओली र नेता केसीबीच करिब २ घण्टा छलफल भएको थियाे । अध्यक्ष ओलीको निमन्त्रणामा उहाँलाई बालकोटमा पुगेर भेटेकाे नेता केसीको […]

अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

नयाँ सरकार गठन  लगायतका बिषयमा छलफल  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार साँझ ओली निवास बालकोटमा भेट भएको...

एमाले अध्यक्ष ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न नेता शेखर ओलीनिवास बालकोट पुगेका हुन् । स्थानीय तह निर्वाचनको मिति घोषणापछि ओली र कोइरालाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।...

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

काठमाडौं। नेकपा एमालेभित्रको एकतालाई निस्कर्षमा पुर्याउन मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। पार्टी एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता गराउन खोजेका हुन्। आज पनि नेताहरु वार्ताको वातावरण बनाउन छलफलमा छन्। नेता सुवास नेम्वाङकाअनुसार भेटवार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन।

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।...

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका ओली र नेता नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो । उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा विचार, विमर्श सुरु भएको हो । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उहाँहरूबीच संवाद हुन सकेको थिएन । मङ्गलवार (हिजो) प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चा...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता जारी

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता जारी छ। प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटघाटका लागि बोलाएको र अहिले वार्ता भइरहेको एमाले नेता बेदुराम भुसालले बताए। उनले देखापढीसँग भने, "प्रधानमन्त्रीले नेता नेपाललाई बोलाउनु भएको थियो। भेटघाटका लागि जानुभएको छ।" होटेल मरियटमा भेटघाट जारी रहेको उनले बताए।