नागरिक अगुवाले मागे अर्थमन्त्री शर्माको राजीनामा

काठमाडौं । नागरिक अगुवाहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्तालाई लिएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबार संयुक्त विज्ञप्ति जारी गरी अर्थ मन्त्री शर्माको राजीनामा माग गरेका हुन् । उनीहरूले बजेट निर्माणमा अनाधिकृत...

सम्बन्धित सामग्री

अर्थमन्त्रीमाथि नागरिक अगुवाको आक्रोशः राजीनामा देऊ

काठमाडौं । नागरिक अगुवाहरूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई संस्थागत अनियमितता गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोविन्द केसीले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गरेका हुन् नागरिक अगुवाहरूले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको […] The post अर्थमन्त्रीमाथि नागरिक अगुवाको आक्रोशः राजीनामा देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नागरिक अगुवाले भने: 'अर्थमन्त्री राजीनामा देऊ'

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोबिन्द केसीले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा मागेका छन् ।