कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता

कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गरेको छ ।बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाज्यूको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझीको र एफ १ सफ्ट इन्टरनेसनलका बिश्वास ढकाल र यूके एइड अन्तर्गतको “सीप&rdqu...

सम्बन्धित सामग्री

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य

काठमाडौं : कुमारी बैंकले क्युआर कोडबाट भुक्तानीको व्यवस्था मिलाएको छ। बैंकले उपाय सिटी कार्गो लिमिटेडसँग यसकाे लागि मंगलबार सम्झौता गरेको छ। बैंकका संचालक समितिका अध्यक्ष राणाका अनुसार उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यूआरकोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने बैंक र कार्गोको मूल उद्देश्य रहेको छ।यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई&n