महाधिवेशनका लागि प्रतिनिधि छनौट सकेसम्म सर्वसम्मत गर्न प्रधानमन्त्री देउवाको आग्रह

मोरङ – कांग्रेसको जारी १४ औं महाधिवेशनमा सर्वसम्मत पदाधिकारी चयनका लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्। सुनसरीस्थित देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा आइतबार सभापति देउवाले महाधिवेशनअन्तर्गत भइरहेको अधिवेशनमा विभिन्न पदमा सर्वसम्मत चयनका लागि नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्। उनले जारी अधिवेशनको आन्तरिक निर्वाचनमा कडा स्पर्धा भइरहँदा नेता तथा कार्यकर्ताबीच असमझदारी हुने […]