पार्टी एकता चर्चाको खण्डन गर्दै माधव नेपालले जारी गरे अपानि

‘... हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनैपनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ’, अपानिमा भनिएको छ ।