इटालियन सुपर कप उपाधि युभेन्ट्सलाई, बन्यो नयाँ किर्तीमान

एजेन्सी । इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि युभेन्ट्सले हात पारेको छ। बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई १-० गोलले हराउँदै युभेन्ट्सले उपाधि हात पारेको हो । साउदी अरेबियाको जेदाहमा खेलिएको फाइनल खेलमा ...