सिंगल चार्जमा ४३६ किलोमिटर चल्ने मोटरसाइकल, ४५ मिनेटमा फुल चार्ज

काठमाडौं । धेरै वर्षसम्म इलेक्ट्रीक स्कुटरको डिजाइन, अन्भेषण र खोजमा स्टार्टअप र स्थापीत ब्राण्ड लागेपनि मोटरसाइकलमा धेरैले ध्यान दिएका थिएनन् । अहिले समय फेरिदैछ । अहिले अधिकांश उत्पादकको ध्यान इलेक्ट्रीक मोटरसाइकमा खिचिएको छ । केही दिनअघि मात्रै भारतमा सार्वजनिक भएको इलेक्ट्रीक मोटरसाइकल अल्टाभोइलेट एफ ७७ मा ग्राहकको गज्जब आकर्षण देखिएको छ । कम्पनीले सार्वजनिक गरेको […]