बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकामा पालिका मुकामको विषयलाई लिएर लामै समय विवाद चल्यो । करिब १७ महिना जति वडा नम्बर ४, ५, ६ र ७ का स्थानीयवासीले आन्दोलन गरे । यी चार वडाका कार्यालयमा ६ महिनासम्म तालाबन्दीसमेत गरियो । राँके जुलुस, टायर बाल्ने तथा दैनिक नाराबाजी गर्नेसम्मका क्रियाकलाप भए । एकातिर आन्दोलन जारी रह्यो …