मनसुन सक्रिय नभई जनधनको क्षति

काठमाडौं । मनसुन सक्रिय हुन नपाई जनधनको क्षति सुरु भएको छ । गत जेठ २२ गते नेपालमा मनसुन भित्रिए यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाको मृत्यु भैसकेको छ । पहिरोले ४६ घर परिवार प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्ण रूपमा अझै सक्रिय भईसकेको […]