काठमाडौँ – नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ। नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आइटी प्रमुख कमलप्रसाद अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार गरिमा विकास बैंकसँग […]