सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक चीनकै तेस्रो धनी व्यक्ति भएका छन् । फोब्र्स पत्रिकाले सन् २००७ का लागि उनलाई चीनको तेस्रो धनी व्यक्तिको सूचीमा राखेक