अर्थमन्त्रीसँग चिढिए प्रधानन्यायाधीश, दिलोज्यान लगाउँदा पनि अर्थसँग पोजिटिभ छैनन् राणा

प्रधानन्यायाधीश राणा अर्थमन्त्री डा. युवराज खतिवडासँग रुष्ट छन्। विशेष गरी सर्वोच्च अदालतमा आएर बजेटका सन्दर्भमा खतिवडाले गरेका प्रतिबद्धता पूरा