९ कात्तिक, काठमाडौंं । जापानको एक संस्थाले काठमाडौं महानगरको सहरी जनस्वास्थ्य महाशाखालाई २०९ थान विपद् प्रतिक्रियात्मक सामग्री उपलब्ध गराएको छ ।
शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित कार्यक्रममा एज्राएडको सहयोगमा स्थानीय बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल …