मूल्यवृद्धि, इम्बोस्ड र हिन्दूराष्ट्र स्थापनाका विषयमा सरकारलाई राप्रपाको ध्यानाकर्षण

काठमाडौं‌ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महँगी, भ्रष्टाचार नियन्त्रण, हिन्दू राष्ट्र, राजसंस्थाको पुनस्र्थापना, सङ्घीयताको खारेजीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो ।  राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार,...