न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने भएको छ । नेपाल समूहको बिहीबारको केन्द्रीय बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको थियो । नेता नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब […]