पहिराले डुम्रे-बेँसीसहर र बेँसीसहर-चामे सडक अवरुद्ध

अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक  पुनः अवरुद्ध भएको छ ।