छानबिन समितिको माग छाड्दैनौँ : पोखरेल

एमाले महासचिव शंकर पोखरेलले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठनको मागलाई एमालेले नछोड्ने बताएका छन् । धनगढीमा बुधबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सत्तापक्षकै नेता जोडिएकाले सरकार...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष …

कांग्रेसले चाहेन सुन प्रकरणमा ‘उच्च स्तरीय छानबिन समिति’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न ‘उच्च स्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने माग राखेर १९ दिनदेखि संसद अवरुद्ध गरेपनि नेपाली कांग्रेसले ‘समिति’ आवश्यक नभएको स्पष्ट पारेको छ।...

छानबिन समिति बनाएर संसद खुलाउनुपर्ने पक्षमा उभिए कांग्रेस सांसद

संसदीय दलको बैठकमा उनीहरूले प्रमुख प्रतिपक्षी एमालेको माग बमोजिम छानबिन समिति बनाउन सकिने  बताएका छन् ।

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

काडमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय छानबिन समिति बनाउन इच्छुक छैनन् । गृह मन्त्रालय र नेपाल प्रहरी पनि सुन तस्करी संगठित अपराध भएकाले उच्चस्तरीय समितिमार्फत अनुसन्धान गर्नुपर्ने […]

सांसदहरुले गरे आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न छानबिन समिति गठनको माग

सांसदहरुले आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।

एसपीपी प्रकरण : छानबिन समिति गठन गर्न भीम रावलको माग

काठमाडौं : एमाले नेता भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवाद समाधानका लागि छानबिन समिति गठनको माग गरेका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा नेता रावलले परराष्ट्रमन्त्री डा नारायण खड्काको भनाईमा असहमति जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन्। 'यो विषय मन्त्रीले उदांगो नपारौं भन्नुभयो त्यसमा सहमत हुन सकिदैन,'…

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेविसघंले ताला खोल्यो

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गत माघदेखि लगाएको ताला खोल्न सहमत भएको छ । नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठनको माग गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । तालाबन्दीको विषयमा बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले पनि विरोध जनाएका थिए । आज […]

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी […]

रुबी खानको माग सम्बोधन गर्न गृह मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

सरकारले बाँकेको नेपालगन्जमा भएका दुई महिलाको रहस्यमयी हत्या छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।  गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।  समितिमा नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, कानून मन्त्रालयका उपसचिव र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत मोहमद शेर वागवान सदस्य छन् ।  घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्न...