काठमाडौं। नगरकोटस्थित पहिलो अन्तर्राष्ट्रिय चेन रिसोर्ट 'तायो इको रिसोर्ट' जनवरीदेखि संचालनमा आउने भएको छ। नेपाल वायुसेवा निगमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका छोरा सुमीररत्न कंसाकार संचालक रहेको यो रिसोर्ट १ अर्ब १६ करोड ६० लाख रुपैयाँमा तयार गरिएको जनाइएको छ। 'रिसोर्टमा अन्तर्राष्ट्रिय चेन भित्र्याउनका लागि छलफल गरिरहेका छौं। निश्चित हुन बाँकी नै रहेको छ। यसको सफ्ट ओपनिङ न्यु […]