काठमाडौँ- र्यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका हुन् […]