सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारे गृहमन्त्री र एमाले फेरि छलफलमा

काठमाडौं । सुन तस्करीको विषयमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले नेताहरू फेरि छलफलमा जुटेका छन् । यसअघि आजैको बैठकमा एमालेको प्रस्ताव गृहमन्त्रीले अस्वीकार गरेका थिए । एमालेले सरकारले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न प्रस्ताव गरेको थियो । राष्ट्रिय मान्यताप्राप्त […]