अर्थतन्त्र नियन्त्रण ल्याउने अर्थमन्त्रीका योजना (भिडियोसहित)

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रिपरिरषद्को पहिलो बैठकले पनि अर्थतन्त्र सुधारका लागि विभिन्न योजना अघिसारेको छ भने मन्त्रिपरिषद्का सदस्यहरुले बढेको १५ प्रतिशत तलब नलिने भएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको …