पोखरामा क्लबस्तरीय भलिबल हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार

पोखरा – पोखराको नदीपुरमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिताको आयोजना गरेको हो। असोज ९ देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ १५ बढी समूह सहभागी हुनेछन्। सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्बल, किंग्स क्लब, मणिमकुन्द भलिबल क्लब, गल्कोट स्पोर्टस […]