काठमाडौँ। मानसिक स्वास्थ्यको क्षेत्रमा दुई दशक देखी काम गर्दै आएको चैतन्य इन्स्टिच्युट फर मेन्टल हेल्थ नेपालले मानसिक स्वास्थ्य दिवसको अवसरमा काठमाडौँको बुढानीलकण्ठमा चेतना मूलक ¥यालि सहित सडक नाटक आयोजना गरेको छ । सो अवसरमा संस्थाले मानसिक स्वास्थ्यको विषयमा चेतना मूलक सडक नाटकसँगै उपचार विधि, पारिवारीक सहभागिता, औषधि सेवन लगायतको विषयमा जानकारी गराएको मनोपरामर्दाता विश्वास खरेलले […]