काँग्रेसले माओवादीबाट खाेस्याे जुम्लाको तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको पकड क्षेत्र मानिएको यस गाउँपालिकामा २०७४ सालको चुनावमा माओवादीका नवराज न्यौपानेले भारी मतान्तरले जितेकाे थियो । यसपटक काँग्रेसका चौलागाईंले दुई हजार तीनसय २० मतसहित जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बीरबहादुर कुँवरले एक हजार ८०६ मत प्राप्त गरे ।उपाध्यक्ष पदमा भने माओवादीले जित निकालेको छ । माओवादीकी रेवती रावल एक हजार ७५८ मत प्

सम्बन्धित सामग्री

घर-आँगनमै सिप सिक्दै गाउँले युवा

जुम्लाको तातोपानी गाउँपालिका –१ राका गाउँका २१ वर्षीय लाले कामी कक्षा १२ मा पढ्दैछन्।

जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ।...

जुम्लाको गिडीखोलालाई औद्योगिक ग्राम बनाइने

जुम्लाको तातोपानी गाउँपालिका– ४ गिडीखोलामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । औद्योगिक ग्राम स्थापनाका लागि देशभरका ८ स्थानीय तहबाट परेको प्रस्तावमध्ये गिडीखोला छनोट भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी...

जुम्लाको एक विद्यालयमा आगलागी

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मी स्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।...

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् ।

तातोपानी ६ मा माओवादीका खड्का पुनः निर्वाचित

जुम्लाको तातोपानी गाउँपालिका ६मा  माओवादी केन्द्रका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले दुई सय चार मत प्राप्त गरी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।  उनका प्रत्यासी कांग्रेसका कर्णबहादुर...

जडीबुटी टिप्न गएका दुईको मृत्यु, ३४ हिउँमा फसे

जुम्लाको तातोपानी गाउँपालिका– ८ को गाग्रे पाटनमा जडीबुटी संकलन गरेर फर्किने क्रममा हिमपातको चिसोका कारण दुईजनाको मृत्यु भएको छ । तातोपानी– ८ की ३७ वर्षीया देवी शाही र वडा नं. ७ का...

बाढीपहिरोको अवशेषले झस्किन्छन् भेरीखोलावासी

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ भेरीखोला विकट गाउँबस्ती हो । यहाँ सिञ्चित खेतीयोग्य जमिन न्यून छ । अकासे पानीको भरमा यहाँका नागरिकले खेतीपाती गर्दै आएका छन् ।...

तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक...

जुम्ला: एउटै गाउँमा २७ जनाको परीक्षण, ९ जनामा संक्रमण पुष्टि

जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतवाडा गाउँमा २७ जनालाई कोरोना परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।