कस्तो ल्याउनुपर्छ कर्णाली प्रदेशको आगामी बजेट? विज्ञ र सांसदहरूको सुझाव

काठमाडौँ – कर्णाली प्रदेश सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनलाई ध्यानमा राख्दै समावेशीकरण बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्। आइतबार कर्णाली प्रदेशको सामाजिक विकास समितिले आयोजना गरेको लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण बजेट विश्लेषणसम्बन्धी कार्यक्रममा सांसदहरूले आगामी वर्षको बजेटमा जलवायु परिवर्तन, लैंगिक समानता र अपांगमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिए। जलवायुजन्य तथा वातावरण संरक्षणका लागि […]