रुसमा आपतकालीन अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु :: Pahilopost.com

आपतकालीन अवतरणका क्रममा रुसको मस्कोमा एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। उडेको केही समयमा नै समस्या आएपछि विमानलाई आकस्मिक अवतरण गरिएको थियो। अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी भएको हो। मस्कोबाट मारमास्क शहरका लागि उडान भरेको उक्त विमानमा चालक दलका सदस्यसहित ७८ यात्रु थिए। जसमा ३७ यात्रु