सर्लाहीका नौ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

सर्लाहीका नौ वटा पालिकामा नेकपा (माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ। देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत शनिबार सर्लाहीका ९ पालिकामा माओवादी केन्द्रको पालिका कमिटि गठन भएको हो। २० पालिका रहेको...