काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आउनु भएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभए पछि लुले प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । बिहीबार साँझ लुले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सिलेन्स अवार्ड […]