काठमाडौँ- सर्वोच्च अदालतसँग पौठीजोरी खेल्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि वैकल्पिक स्थान खोज्न आएको आदेशविपरीत निर्माण कार्यलाई अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले निर्देशन दिएको छ। संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको हो। सोमबार समितिले निजगढ विमानस्थलका बारेमा छलफल गर्दै सरकारलाई कामलाई निरन्तरता दिन भनेको हो। बिहीबार सर्वोच्च अदालतको […]