काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत विराटनगर वारियर्सले चितवन टाइगर्सविरुद्धको खेलमा कमजोर सुरुवात गरेको छ ।
खेलमा तेस्रो ओभर सकिँदा विराटनगरले तीन विकेट गुमाएको छ । चितवनका कप्तान सोमपाल कामीले टिमका लागि पहिलो ओभरमा दुई विकेट लिएका थिए ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको चितवनका लागि सोमपालले...