`भान्सामै कुहिने र नकुहिने फोहोर छुट्टिन्न, अनि कसरी हुन्छ दीर्घकालीन व्यवस्थापन ?´

काठमाडौं । सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्सामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार गर्न जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । शुक्रबार राजधानीमा काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो । कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा...