काठमाडौँ । कर्मचारीतन्त्रमा ‘बरण्डा’ चल्तिकै नाम हो । संघीयता अघिको कर्मचारी कानून अर्थात निजामती सेवा ऐनको दफा १८ घ मा अतिरिक्त समूह रहने उल्लेख भएपनि पछिल्लो समय यो ‘बरण्डा’का नामले चर्चित छ । फाजिलमा रहेका निजामती कर्मचारीहरुलाई तत्कालका लागि अतिरिक्त समूहमा सार्न सकिने र यसरी राख्दा १८ ख को विपरित अर्थात दुई महिना भन्दा बढी […]