सेभ द चिल्ड्रेन र पाँचताराद्वारा ११ लाख रुपैंयाँको स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भयावह बन्दै गएको छ ।