अर्घाखाँचीमा दोब्बर भाडा असुल्ने सवारी कारवाहीमा, यात्रुको भाडा फिर्ता

मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछी ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट न...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा दोब्बर भाडा लिएका सवारी चालकले गरे ३० जना यात्रुको भाडा फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चाडबाडको मौका पारी सवारी साधनले करिब दोब्बर भाडा लिने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय ठाडाले सवारी चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएको हाे । गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका वडा नम्बर ३ मा चेकजाँच गर्ने क्रममा बुटवलबाट सन्धिखर्क आउने ३० जना यात्रुसँग करिब दोब्बर भाडा लिएको पाएको […]