३ हजार जनालाई जर्मनी लैजाने भन्दै विभागको नाममा गलत सूचना प्रकाशित

जर्मनीले तीन हजार जना सहायक कामदार लैजाने भन्दै वैदेशिक रोजगार विभागको नाममा गलत सूचना प्रकाशित भएको छ । यो सूचना प्रकाशित गर्ने गिरोहको पहिचान भने हुन सकेको छैन ।