अग्रिम बुकिङ ‘ट्रेन्ड’ले पर्यटक बढ्ने संकेत, होटल व्यवसायी उत्साहित

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा क्रमशः सुधार हुँदै जाँदा आगामी पर्यटकीय सिजनमा पर्यटक बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । अग्रिम बुकिङको ट्रेन्डले यस्तै संकेत गर्ने व्यवसायीहरुको भनाइ छ ।