बनेपामा दुई महिलाको हत्या आरोपमा ५ जना पक्राउ

काठमाडौं । काभ्रेको बनेपामा सडकमा दिन काट्दै आएका दुईजना महिलाको हत्या भएको छ । हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २२ वर्षीय बिजय तामाङ उर्फ रोशनसहित ५ जना छन् । चारजना बाल–बालिका छन् । आइतबार विहान बनेपा नगरपालिका&ndash...