मेक्सिकोमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौँ – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु भएको छ । केही बन्दुकधारीले बुधबार दिउँसो अन्धाधुन्ध गोली चलाउँदा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर […]

सम्बन्धित सामग्री

मेक्सिकोको टाउन हल क्षेत्रमा अन्धाधुन्ध गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न भएकउो गोलीवारीमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान ...

दक्षिण अफ्रिकामा एकैदिन दुई बारमा चल्यो गोली, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहन्सवर्गमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। सवेटो शहरमा केही बन्दुकधारीले स्थानीय समय अनुसार मध्यराति १२: ३० बजे बारमा घुसेर गोली चलाएको प्रहरीले जनाएको छ। गोली चलाउने समूहलाई प्रहरीले खोजिरहेको छ। उनीहरु गोली काण्डपछि मिनि बसमा बसेर भागेका थिए। यस्तै, उत्तरपूर्वी अफ्रिकाको पिटरमारटिजबर्गमा पनि एक बारमा गोली चलेको प्रहरीले…

विद्यालयमा गोली चल्दा शिक्षकसहित १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए । पछिल्लो हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग […]

अमेरिकाको प्राथमिक विद्यालयमा विद्यालय, १८ जनाको मृत्यु

काठमाडौँ । टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौँ ठुलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको […]

अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, १८ जनाको मृत्यु

टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो - यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल