हामी गफ गर्ने पार्टी होइनौँ : प्रवक्ता डा. महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा आज भएको दोस्रो आरडब्ल्यू समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता डा. महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘नुवाकोट जिल्ला मात्र नभई देशका […]