काठमाडौं : नेपाली कांग्रेसले देशको आर्थिक अवस्थाबारे यथार्थ जानकारीसहितको श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समितिले देशमा आइपरेको आर्थिक संकटबारे अस्वभाविक ढंगमा भय सिर्जना गर्ने काम भइरहेकोले यथार्थ जानकारी दिन सरकारसँग आग्रह गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
'देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा…