काठमाडौं: नेकपा (एमाले) को शनिबार साँझ बसेको सचिवालयको बैठकले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाएको छ। काठमाडौंमा केशव स्थापितलाई अघि बढाएको एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकार र भरतपुमार विजय सुवेदीलाई अघि सारेको छ। वीरगञ्जमा विजय सरावगीलाई उम्मेदवार बनाउँदा विराटनगरको भने उम्मेदवार तय भएको छैन।
भरतपुरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको एमालेले पोखरा…